दशैं तिहारको अवसरमा बर्न्टओक नेपाली समाजको शुभकामना साँझ

लण्डन । लण्डनस्थित बर्न्टओक नेपाली समाजले दशैं, तिहारको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा लण्डन बरो अफ बार्नेटकी मेयर काउन्सिलर एलिसन मूरले बार्नेटमा नेपाली समुदायले विविधता थपेको भन्दै सामाजिक काममा भूतपूर्व गोर्खा लगायत नेपालीहरुको सकृयताको प्रशंसा गरिन् । कोभिड महामारीको बेलामा नेपाली समुदायले गरेको स्वयम्सेवी कार्यहरुको … Continue reading दशैं तिहारको अवसरमा बर्न्टओक नेपाली समाजको शुभकामना साँझ